नेपालीमन: आफ्नै भाषाको ब्लग !
नमस्कार है भाषण बाजे !
-२०५९ मंसीर १२ गतेको पुरानो डायरीको पन्ना बाट
दुँनियाको हेर्राईमा उनि कवि पनि होईनन् न त माहान आदर्शबादी नेता नै । शिक्षाको हकमा कलम चलाउने चेष्टा गर्न सक्छन् अनि दृष्टि न्याय,समानता र समुद्ध समाजका लागी लागीरहन्छन् । काँधमा सधै दोकादे झोला देखिन्छ ,पातलो बाहुले र्सटमा टिलीक्क टल्कने खैरो पेन, चप्पलको प्याट-प्याट पड्काईले झ्वाट्ट चिनिन्छ उनि फेरी [...]]]></description>
राष्ट्रिय स्वतन्त्रता र सम्मान !
शक्तिले मात्र शक्तिको सम्मान गर्दछ । एकपटक म तेल अभिभमा इजरायली पत्रिका पढिरहको थिए। ती दिन त्यहा असंख्या आक्रमण, बमबारी र मृत्यु भइरहेको थिए । पत्रिको मुख्य पृष्ठमा एक यहुदी व्यक्तिको तस्विर छापिएको थियो , जसले पाच बर्षा आफ्नो मरुभूमि जमिनलाई हराभरा बगैंचामा परिणत गरेको थियो,हत्या बमबारी र मृत्युका खबरहरु अरु समाचर संगै भित्री पृष्ठमा [...]]]></description>
फेरि तिम्रो भर छैन
पर्खी बसे चौतारीमा तिमी आउने भर छैन
हासीदिनु दोबाटोमा समाजको डर छैन
कुरा काट्छन् बैरीहरु तै पनि केही चासो छैन
पर्खिबसे दोवाटोमा दिने केही नासो छैन
रुदै बसोस् एकान्तमा आखामा आसु छैन
हासीदिन निर्धक्कले ओठ्मा हास्ने हासो छैन
	कति बिघ्न सोच्यो उस्ले तिम्लाई बुझ्न खाचो छैन
पीडाहरु कति साच्यो तै पनि मन बाझो छैन
लड्यो कति दोबाटोमै उचाई चढ्न खोज्या हैन
तिमी बाहेक जिन्दगीमा [...]]]></description>
गजल
		<description><![CDATA[	झिरमा उनीनु एउटा कुरा
तिम्रो पिरमा उनिनु अर्कै कुरा
आसु भर्दै नझर्ने कस्को हो र ?
झर्नु नझर्नु अर्कै कुरा 
	-शब्द साभार
आफूलाई लुकाउन नखोज
		<description><![CDATA[	सभ्यताको चिसो सिंढी चढ्न नखोज तिमी
त्यहा त ठूला चट्टान भेटिन सक्छन्
आकाशको उचाईमा आफूलाई राख्न नखोज तिमी
त्यहा त अस्तित्व मेटिन पनि सक्छन् ।
भावनाको अन्धवेगमा नबग तिमी
किनारा लगाइ दिन पनि सक्छन्
	समुन्द्रको तटहरुमा जिन्दगीलाई नमिल्काउ तिमी
मौका पाउने बित्तिकै वगाइदिन पनि सक्छन्
हातमा हात मिलाएर जिउने प्रणहरु पनि आउलान्
त्यो त सिर्फनाटकमात्र हुन सक्छन्
कसमहरुको भेल संगै दुनिया बगिरहलान् ।
बुझ्नु दुनिया नौटंकी [...]]]></description>
यो विवसता वाध्यता, हेलचेक्र्याइ या त नयाँ नेपालको प्रतिनिधित्व ?
म आज एउटा त्यस्तो विषयवस्तुलाइ समेट्न जादै छु जसले हामी आम नेपालीलाइ सायद अचम्ममा पार्छ होला, हामी आम नेपालीको विवसता र हाम्रो आलसी, लालची र परनिर्भर चरित्रलाइ उदाङगो पार्छ होला । कुरा नुवाकोट जिल्ला विदुर नगरपालीका वडा नं ८ केउरीनीको हो । सामाजीक कार्यकर्ताको हिसावले सामुहीक काम कसरी गर्न सकिन्छ र स्थानीय स्रोत र साधनको [...]]]></description>
कलीला पत्रकार विपुल !
   Heifer International Nepal को आर्थीक तथा प्राबीधीक सहयोगमा द्धारा थानापती ग वि स वडा नं ९ मा संचालित समुदायको विकासमा युवा एकिकरण परियोजना अर्न्तर्गतको नव पालुवा युव समुहमा १० जना भाइ बहिनीलाई २०६३ मा ३ दिने भित्ते पत्रिका लेखन तालीम दिएको थियो । उक्त तालीम पछि नवपालुवा युवा समुहमा सबै भन्दा कलीला [...]]]></description>
कर्म गर्न जातपातले रोक्दैन  !
समाजले दलित भन्छ । जातीय कारणले र पारीवारीक अवस्थाले औपचारीक शिक्षा लिन पनि भ्याइनन् उनले तर उनि स्वयं भने यो कुरामा विश्वस्त हुन्नन् । गर्नसके के हुदैन बरु हिम्मतले काम गर्नु पर्दछ उनलाइ यस्तो पो लाग्छ । यो कथा भद्रुटार गा.वि.स. वडा नं ८ वयगाँउ मा वि.स. २०४० सालमा जन्मीएकी कोपिला बि.क. को हो । [...]]]></description>
खवरदार विखण्डनबादी सोचहरु, यो देश तिमीहरुको पेवा होइन !
–अविरलयात्री
यो पुर्खाखाले आर्जेको मुलुक, स्वभिमान र आत्मसम्मानको प्रतिक अनि विर गोर्खालीको रक्तरंजित इतिहासले भिजेको माटो । संसारको कुनै कुना त्यस्तो छैन होला जसलाइ गोर्खाली विरताको कहानीको भेउ नहोस् । हिजो यो मातृभुमि हिन्दु अधिराज्य थियो । वौद्ध, हिन्दु, मुस्लीम, शिख, इसाइ खोइ कसैले कसै प्रति न त औला उठाएको थियो न त एकआपसमा आफ्नै धर्म [...]]]></description>
अदुरदृष्टी, क्रान्तिकारी हुँकार र नँया नेपाल
–अविरलयात्री
समस्याको जड या चुरो पत्ता नलाउनु समाधानको कल्पना नगर्नु जस्तै हो । जबसम्म समस्याको जड सम्म पुग्न सकिदैन समाधानको कल्पना भाडाकुटी खेल जस्तै हुन जान्छ, भावनाको गहीराइमा डुवेरमात्र न त समस्याको घाटी अठ्याउन सकिन्छ न त समाधानको गहीराइमा पुग्न नै सकिन्छ यो त केवल दिवा स्वप्न जस्तै हुन पुग्छ, आर्दशका महंगा ठेलीमात्र तयार हुन पुग्छ [...]]]></description>