यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
नेपालीमन समाचार, फोटो ब्लगनेपालीमन,September 7 12:16 am



तस्वीर:चन्द्र चाम्लीङ अलहासा साउदी अरेवीया
साउदी अरबको रियाद जदीद सनैया मा काम गर्ने छ नेपालीहरु मध्ये तिनको मुत्यु भएको छ । पच्चीस अगष्ट २००६ विहान खानेसामान खरीदगर्नको लागी निक्लीएका छ युवाहरु मध्ये रामकुमार चाम्लीङ, लखनपुर ५ झापा, राम राइ पत्थरी मोरङ, हेम पुन म्याग्दी, को ट्याक्सी दुर्घटनामा घटनास्थलमै मृत्यु भएको छ भने बसन्त राइ विर्तामोड झापा, इन्द्र गुरुङ लखनपुर झापा,को अवस्था चिन्ताजनक रहेको छ । अर्का दिपक श्रेष्ठ बुटवल भने साधारण उपचार पछी साथीहरुको कोठामा बस्दै आएका छन् ।उनीहरु कम्पनीले उचीत तलब र खाने वस्ने व्यवस्था नगरीदिदा लुकी छीपी काम गरीरकेका थिए । उनीहरुलाइ तत्काल नेपाल लैजानको लागी पहल भैरेको र सहयोगका लागी सबै नेपालीहरु संग अपिल गरीएको प्रवासी नेपाली नेटवर्क साउदी अरेवीयाका अध्यक्ष काजी राम श्रेष्ठले बताउनु भयो ।यस सम्बन्धमा नेपाली राजदुतावास रीयाद सादयीअरेवीमा सम्पर्क राख्दा वर्क पर्मीट एवं अकामा नभएको र कम्पनीले जीम्मा नलीने हुदा तत्काल उचति कदम चाल्न नसकीने तर प्रयास भने गरीने जानकारी प्राप्त भयो । यसै सम्बन्धमा साउदी अरब रियादमै कार्यरत उमेश भट्टराइले विषेश चासो पुर्वक काम गरीररहनु भएको र जतीसक्दो छीटो नेपाल लगीने जानकारी दिनुभयो । यसरी हरेक दिन नेपालीहरुको अकालमै ज्यान जाने क्रम बढ्दै छ यो क्रम कहिले सम्म हो सम्बन्धीत सबैको ध्यान जाओस्……

नेपालीमन कलासाहित्य, नो कमेन्ट !, भनेको/सुनेको, फोटो ब्लगनेपालीमन,August 31 12:59 am


This is a true Story. For More Detail Please Click On More ………….Thank you………………..
Look closely and guess what they could be… ?Are they pens with cameras??
(more…)

नो कमेन्ट !, अविरलका कुरा, फोटो ब्लगनेपालीमन,August 20 3:29 pm

Your House As Seen By; ……………….Please for more detail Click on more…………………Thanks
Your House As Seen By;
Yourself…

(more…)

फोटो ब्लग, तस्वीर आफै बोल्छ !नेपालीमन,August 15 1:59 pm

….भारी खेप्ने भरीयाको यही हो जीन्दगानी
झरनाको चिसो पानी……………..


केही दिन देखी सारै विसञ्चो महसुस भैरहेको छ सायद साउदीको यो तातो वातावरणले पनि हुन सक्छ त्यसैले मैले ब्लग लेख्न पनि जाँगर चलाएको छैन र सहयात्री मित्र सप्पन के.सी. को समाचार ब्लग लाइ सधै झै आज पनि नियमीत रुपमा पस्कदै यस नेपालीमनको निरन्तरताको प्रयास गरीरहेको छु । आज काम गर्ने त्यक्ति मन नलागेकोले यसो साइबर संसारमा घुम्दै जादा केही तस्वीरुहरु फेला पारेको थिए त्यसैले यो तपाइहरुलाइ पनि देखाउदा राम्रो होला भनेर अपलोड गरेको छु बाँकी तपाइहरुमै ….

(more…)


Hi5 comments
Get FREE HI5 Comments

hi5
Free Hi5 GraphicS

hi5 glitter words
Get Free Hi5 Glitters
hi5 glitter words
Free Hi5 Glitters : hi5love.com
hi5 comments
Get Free Hi5 Comments

bigoo.ws - Text Note Generators hi5 comments
Get Free Hi5 Comments

hi5 comments
FREE HI5 Comments

Hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments