नेपाली मनका शुभचिन्तकशरुमा खुसीको खबर !!!
नयाँ वर्षको उपलक्ष्यमा साउदी अरबको अलखोबर स्थित तमीमी क्यपमा भएको भलिबल प्रतियोगीताको पुर्ण भिडीयो यथाशक्य छिटो यस ब्लगमा राखीदैछ कृपया यसलाइ हेरेर प्रतिक्रिया पठाउन नभुल्नु होला

प्रवासी नेपाली डट् कम को सुचना
यस प्रवासी नेपाली डट कमको नियमीत कार्यक्रमहरु विशेष कारणबस केही समय रोकीन गएकोले यस प्रति यस प्रवासी नेपाली डट कम परिवार क्षमाप्रर्थी छौ। कृपया हामी छिटो भन्दा छिटो पुन तपाइहरुमाझ आउने बाँचा गर्दछौं । सहयोग र सद्भावको लगि धन्यबाद !!
प्रवासी नेपाली डट् कम परिवार
जनज्ञान मा.वि. थापागाँउ नुवाकोटका भु.पु. विधार्थीहरुमा सादर अनुरोध !!!
सामुदायीक तथा ग्रामीस विकास समाज -कार्डसन नुवाकोट को पहलमा नुवाकोट जिल्ला थानपती गा वि स स्थित जनज्ञान माध्यामीक विधालयलाइ उच्च माध्यामीक विधालयमा विकास गर्ने काम भएकोले यस पुनित कार्यको निरन्तरताको लागि सबैमा सादर अनुरोध गर्दछु साथै विगतमा उक्त विधालयबाट अध्ययन गरी विश्वका अनेकन मुलुकमा छरीएर रहेको सबै दाजुभाइहरुमा समेत सहयोगको अपलि गर्दछु । हामी भु.पु. विधार्थीहरुको काधमा उक्त विधालयको ऋण छ यसलाइ चुकाउन सबैले दिलोज्यानले लागौ, माता र मातृभुमी प्रति को कर्तब्यमा सदैव अगाडी परौ
सर्म्पर्क
सामुदायीक तथा ग्रामीण विकास समाज
विदुर ४ बट्टार नुवाकोट
वा
अलखोवर साउदी अरेविया
abiralyatri_poet@yahoo.com