Can anyone say, “Good-bye laptops!”

This is a true Story. For More Detail Please Click On More ………….Thank you………………..
Look closely and guess what they could be… ?Are they pens with cameras??
(more…)
Can anyone say, “Good-bye laptops!”

This is a true Story. For More Detail Please Click On More ………….Thank you………………..
Look closely and guess what they could be… ?Are they pens with cameras??
(more…)
Most expensive painting in the world

This is the most expensive painting in the world.
It costs $97 000.000 (ninety seven million dollars)
The reason is that it is painted from natural flowers’ colors,
no chemicals or paintings additions.
Mad … Isn’t it ?
Your House As Seen By; ……………….Please for more detail Click on more…………………Thanks
Your House As Seen By;
Yourself…

अब केही फरक कुरा तिर लागौ कि भन्ने सुर चल्यो मलाइ त्यसैले केही फरक प्रसंग अझै छोटा शब्दहरुमामा भन्दा तस्वीर आफै बोल्छ अब तस्वीरले चाही के बोल्दैछ पत्तालगाउने कोशीस गर्नुस् । मलाइ आशा छ ज्ञान र मनोरञ्जन एकै पटक मिल्नेछ यँहा हरुलाइ यदी त्यसो हुन नसकेमा वा सकेमा मलाइ मेल गर्न चाही नभुल्नु होला ! यी फोटाहरु चाही मलाइ Ian Robert Fernandez ले सहयोग गर्नु भएको हो
बाँकी फोटो हरुको लागी भित्र आउनोस् (more…)
मलाइ इमेलमा प्राप्त केही फोटाहरुमा प्यालेष्टाइनका विधालय सम्बन्धी दृश्यहरु कैद गरीएका छन् पुरा फोटोहरुको लागी भित्र आउनोस् (more…)
इमेलमा प्राप्त यो तस्वीरहरु म जस्ताको तस्तै यँहाहरुमाझ राख्ने अनुमती चाहान्छु ।सहयोगको लागी खेम जी लाइ धन्यबाद
!
(more…)
यँहा एउटा क्लबको सोफामा कच्याककुचुकशिर्षकको कहानी ताराजी ले कमेन्ट मार्फत पठाउनु भएको छ । म स्वतन्त्रता प्रेमी नागरीक हू गल्ती गर्नेलाइ कारवाही र राम्रो गर्नेलाइ बधाइ दिनुपर्छ । यो मेरो मान्यता हो । यो कहानीको वास्तवीकता के हो म अनभिज्ञ छु अनी हाम्रा मित्र तारा जीले यो कहबाट खोज गर्नु भएको हो अहँ त्यो पनि थाह छैन मात्र वास्तवीकता के हो सम्बन्धीत् सबै पक्षबाट जानकारी होस् भन्ने मेरो चाहना हो । तारा जी तपाइले वास्तवीकता खोज गर्नु भएको भए तपाइप्रति आभारी छु । यसको लागी भित्र आउनोस् (more…)
मन्त्रीमण्डल गठन सात दलमा ब्यापक खिचातानी-काम गर्ने कालु मकै खाने भालु !
नेपालको संविधान २०४७ अनुसार मन्त्रीमण्डल गठन गरेको राजदरबारको विज्ञप्ती -खबरदार नेपाली हो तानासाही राजतन्त्रले अझै मुन्टो उठाउने चेष्टा गर्दैछ !
जनआन्दोलनका सहिदहरुको शालिक बनाउने र परिवारलाइ क्षतिपुर्ती दिने- शालीक त महेन्द्रको पनि बनेथ्यो सके ज्ञानेन्द्रेले त बनाउला ऐ दुष्टहरुहो नेपाली जनताले त्यहि शालिक र परिवारलाइ दशहजारको क्षतीपुर्तीको आशले लडेका हुन् ?
उपप्रधानमन्त्रीका दावेदार रामचन्द्र पौडेलले पार्टीमै बसेर काम गर्ने घोषणा-ऐ न्याय प्रेमी जनता हो पहिला यी कुर्सीका भोका र राजदरबारका पिठ्ठु नेताहरुको ढाँड भाँच न हो !
सातदलको कुर्सी माथीको खिचातानीको विरोधमा लाठी जुलुस सहित विभिन्न विरोध कार्यक्रम-वातले नमान्ने भुत लातले मान्छ , मनाउनु पर्छ !
इटलीका राष्ट्रपती वर्लस्कोनीद्धारा राजीनामा-विश्वबाटै समाप्त पार्नु पर्छ यी पुजीबादी एवं सामन्तबादी चितुवाहरुलाइ !
वोलीभियाका समपुर्ण प्राकृतिक इन्धन र ग्याँसहरु राष्ट्रियकरण -अब नेपालमा पनि ज्ञानेन्द्र र यसका गोठालोहरुको समपुर्ण सम्पती र सबै पार्टीका नेताहरु लगाएत अब सत्तामा जानेहरुको सम्पतिमा पनि हद लगाउदै बाँकी दुइनम्बरी बाट आर्जेको सम्पुर्ण सम्पती राष्ट्रियकरण गरीनु पर्छ ।
प्रदीप नेपालद्धार ऐमाले स्थायी समीतिबाट राजीनामा -फुट्न र टुट्न बाहेक ऐमालेले अरु पनि केही जानेको होलाकी !
हिजो प्रेस स्वतन्त्रता दिवस- प्रेस स्वतन्त्रताका लागी विश्वभरका पत्रकार एकजुट होऔ !
हिजो वेलुका नेपाली टेलीभिजनको कान्तीपुर वहस नामक टेलीभिजन कार्यक्रममा सहभागी नेकपा एमालेका केपी ओली, नेपाली कांग्रेसका कृण्ण सिटौला र संयुक्त जनमोर्चाका अमिक सेरचनले वर्तमान जनआन्दोलन, देश र जनताको विषयमा व्यक्त गर्नुभएका केही विचारहरु म यँहाहरु समक्ष राख्ने अनुमती चाहान्छु ।
अहिले नेपालको संसदमा राजतन्त्रको अस्तीत्व छ, कृण्ण सिटौला र के पी ओली ————– नखाउ भने दिनभरीको सिकार खाउ भने कान्छो बाउको अनुहार कि कसो कृण्ण जी, वली जी हिजो सम्म त पाउलागी गरेकै हो आज जनताले नै मानेनन् छेपारोले झै रंग फेर्न त पर्यो नि !
नेपाली कांग्रेस राजतन्त्रको बारेमा निरपेक्ष छ संवीधानसभा मार्फत हामी निर्णय दिन्छौ कृण्ण सिटौला ———–मोही पनि माग्ने ढुंग्रो पनि लुकाउने यो कस्तो विडम्बना हो ?
अहिलेको संसदमा राजतन्त्र खतम भैसकेको छ मात्र सेरमोनीयल हेडको रुपमा छ- अमीक सेरचन ————–जुन चिज जनतालेनै चाहीदैन भन्छन् यी नेताहरुलाइ चाही किन चाहीएको हो मैले त बुझीन तपाइहरुले बुझ्नु भयोकी ?
सर्प मर्छ तर पुच्छर चलाइरहन्छ,माछा मर्छ तर आँखा हेरीरहन्छ- नारायणमान विजुक्छे आदर्श वलियो तर सत्तामोह प्रसस्तै !
सविधानसभा,संविधानसभा, सविधानसभा यो राजालाइ मैले जती बुझेको छु त्यत्ति अरुले बुझेको छैन यसले फेरी धोका दिन सक्छ - देउवा- अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ !
२३७ वर्ष पुरानो राजसंस्थालाइ अन्त्य गर्नु पर्छ यदी संविधान सभाको निर्णय नभए संसद छोडेर तपाइ जनतामै आउछौ -माकुने-निदाएको मान्छेलाइ व्युझाउन सकिन्छ तर निदाएको नाटक गर्नेलाइ कसरी व्युझाउने ?