यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
जनवादी गितनेपालीमन,May 9 8:31 am

रचना/संगीत- सगरमाथा सास्कृतिक प्लाटुन

पार्टी आमा बाबा ए दिदी दाजुभाइ हाम्रो न्यानो लालसलाम सबैलाई २
आमा बाबा ए दिदी दाजुभाइ दुःख सुख बताइदेऊ हामीलाई
कोशी बगर, जीत हाम्रो हु“दैछ चिन्ता नगर २
जनता हाम्रो पनि लालसलाम सबैलाई, केही कुरा भन्नुछ तपाईंलाई
कोशी बगर, जनदिशा समात गडबड नगर २ (more…)

जनवादी गितनेपालीमन,April 13 9:39 am

रचना- सिदान्त
हामीले सुख पाएनौं कहिले नि
दुःख कष्ट हण्डर जहिले नि
जनता यो सत्ता फेर्नलाई
जाउ है अब छिट्टै नै जनता राजधानी घेर्नलाई
गरिबको पसिना दरवारमा
छैन पीठो हाम्रो घरवारमा (more…)

जनवादी गितनेपालीमन,April 4 8:19 am

-रचना- छिन्ताङ लामा, संगीत-सेनच्याङ परिवार
पु. तिमी झन आगो बन्नु,
लक्ष्य नपुग्दै म ढलेछु भने
म. तिमी झन चट्टान बन्नु
बाजको पन्जामा म परेछु भने
पु. संसार वदल्ने यो महान् यात्रा
भुलेर घात गरेछु भने
म. जनताको बीचमा खाएको कसम
तोडेर ज्यूदै म मरेछु भने
पु. तिमी झन साहसले बढ्नु (more…)


Hi5 comments
Get FREE HI5 Comments

hi5
Free Hi5 GraphicS

hi5 glitter words
Get Free Hi5 Glitters
hi5 glitter words
Free Hi5 Glitters : hi5love.com
hi5 comments
Get Free Hi5 Comments

bigoo.ws - Text Note Generators hi5 comments
Get Free Hi5 Comments

hi5 comments
FREE HI5 Comments

Hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments

hi5 comments
Get FREE HI5 Comments