सागर जि बाट प्राप्त यो लेख विशेषत अरब मुलुककमा पलायन हुने नेपालीहरुको वास्तवीकतालाइ आत्मसाथ गरेकोले जस्ताको त्स्तै प्रकासीत गरेको छु ।।
सागर श्रेष्ठ के. एस. ए.
वास्तवमा नेपालीहरु विदेशमा किन ठगिरहेका छन् त - यो प्रश्न सोध्न जति सजिलो छ त्यसको यथार्थ उत्तर पाउन धेरै गाह्रो छ । पहिलो कुरा त प्राय नेपालीहरु विदेश पलायन हुनुभन्दा पहिल्यै स्वदेशमै आफु ठगिसकेको हुन्छ । (more…)
