कार्डसन् द्धारा संचालित पिपलटार बाख्रापालन परियोजना अन्तरगतको श्री सुनगाभा महिला विकास समुहमा भएको सहभोज कार्यक्रममा सहभागी हुद्यै । यसले परिवार र समुदायमा पारीवारीक वातावरणको सिर्जना गर्दछ आजै देखी यस्तो कार्यको थालना गरौ ।