कुनै दिन म पैसाको पछाडी दौडन्थे तर आज म त्यो दुनिन्याको पछि दौडीएको छु जसलाइ यो संसारमा छेपारोले रंग फेर्छ भन्ने सम्म पत्तो छैन, म आज ति निरीह नेपालीको पछी दौडीएको छु जसलाइ महिलाहरु समेत मोटर गाडी अनि सुविधा सम्पन्न भौतिक साधनमा आफै हुइकिन्छन् र संसारको चक्कर लगाउछन् भन्ने पत्तो छैन । आज मलाइ यस्तो लाग्छ हामी जती सम्पन्न र अध्यावधिक महशुस गर्छौ त्यत्तिनै नेपाली जनताको मर्ममा लात हानी रहेका हुनेछौ । हामी जती आफुलाइ जान्ने र बुझ्झकी महशुस गर्छौ त्यत्तिनै हामी ति लाचार र गरीब नेपालीको उपेक्षा गरी रहेका हुनेछौ ।आउनोस् अब तिनै नेपालीको परिवर्तित अवस्थालाइ हेरौ जसमा साथ दिएको छ सामुदायीक तथा ग्रामीण विकास समाज नेपाल (कार्डसन) विदुर-४ बट्टार नुवाकोट तथा हेफर प्रोजेक्ट इन्टरनेशनल नेपालले ।







तस्वीर आफै बोल्छ !नेपालीमन,January 14 9:30 pm
Comments »
The URI to TrackBack this entry is: http://nepaliman.blogsome.com/2007/01/14/p495/trackback/
No comments yet.
RSS feed for comments on this post.
Leave a comment
Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>
