हो मैले यो ब्लग लग इन नगरेको पनि लगभग दुइ महिना भइसकेछ । लहैलहैमा र आफ्ना मनका कुराहरु अभिब्यक्त गर्नका लागी मैले यो ब्लगको सुरुवात गरेको थिय र केही मेरा ब्यक्तिगत समस्याका कारण यो ब्लगले निरन्तरता पाएको थिएन।अब म फेरी समयको चक्र संगै यसलाइ निरन्तरता दिन गइरहेको छु । अब यसमा यहाहरुले समाज रुपान्तरणका कथाहरु पढ्न सक्नुहुनेछ जुन मेरा जीवनमा प्रेरणा हुन् र कैयौ वस्तीहरुको यथार्थता।आजभने म यँहाहरुलाइ केही त्यस्ता तस्वीरहरु देखाउने जमर्कोमा छु जुन समाज परिवर्तनको दिशामा साच्चीकै प्रेरणदायी प्रयास छ। नुवाकोट जिल्लाको पिपल्टार क्षेत्रमा सामुदायीक तथा ग्रमीण विकास समाज नेपाल कार्डसन नुवाकोट र हेफर इन्टरनेशनलको साझेदारीमा सञ्चालीत पिपल्टार बाख्रापालन परियोजना अन्तर्गतका दाजुभाइहरुमा सञ्चालीत स्वनेतृत्व तथा आधाररशिला तालीममा सामाजीक गितबाट मनोरञ्जन लिदै तथा समाज परिवर्तनका लागी मुटुको चित्रमाथी हस्ताक्षर गरी कसम खादै सहभागीहरु फोटोहरुका लागी भित्र आउनोस् (more…)
जनआवाजनेपालीमन,January 9 9:42 pm
