रेवती कुमार श्रेष्ठ

तिमी प्रति मेरो प्रस्ताव हिजो पनि नगएको हैन
आज सम्म मेरोमाया तिमी मिम्ती कम भएको छैन
तिमी रोएको वयान गर्न यो जीवनमा
मेरो मन सफलताको कलमले आज पनी हात नधोएको हैन
तिमीले लत्याएर मलाइ जातको कुरा उठाउदा
नारीको म इज्जत गर्छु तिमीलाइ मैले छोएको छैन
आफुलाइ राम्रीअनि ठुलै ठान्ने तिम्रो सोचले
तिमीलाइ सम्झी आज म एकपल पनि रोएको छैन
सायद लाग्छ तिमी पनि चाडै डोली चढ्दै छौ रे
सुनेको थिए मैले कतै तिम्रो निम्ती वर नपाएको त हैन

तोपगाछी ४ झापा
हाल सोफीटल होटल दोहा कतार