भनेको/सुनेकोनेपालीमन,May 8 8:33 am
पहिलो तानाशाही पञ्चहरुको समपुर्ण सम्पत्ति जफत गर्दै आवश्यक सजाएको ब्यवस्था, दोश्रो बहुदल पछिका हरेक नेताहरुको सम्पत्तिमा हद लगाउदै बाँकी सम्पत्ति राष्ट्रियकरण गरीनु पर्छ ।
पहिलो तानाशाही पञ्चहरुको समपुर्ण सम्पत्ति जफत गर्दै आवश्यक सजाएको ब्यवस्था, दोश्रो बहुदल पछिका हरेक नेताहरुको सम्पत्तिमा हद लगाउदै बाँकी सम्पत्ति राष्ट्रियकरण गरीनु पर्छ ।
संविधान सभा यो देशको संकटको निकास हो यसमा ढिलाइ गर्नु पुन पञ्चहरुलाइ चलखेल गर्न समय प्रशस्त गर्नु हो !
अन्तरीम कानुन, अन्तरीम सरकार र संविधानसभा सातदलका नेताहरुको लागी हाउगुजी हो किनकी यीनीहरु आफैमा यसबारे स्पष्ट छैनन् जनताको लागी कसरी नियम कानुन तयार गर्लान र ?