यँहा एउटा क्लबको सोफामा कच्याककुचुकशिर्षकको कहानी ताराजी ले कमेन्ट मार्फत पठाउनु भएको छ । म स्वतन्त्रता प्रेमी नागरीक हू गल्ती गर्नेलाइ कारवाही र राम्रो गर्नेलाइ बधाइ दिनुपर्छ । यो मेरो मान्यता हो । यो कहानीको वास्तवीकता के हो म अनभिज्ञ छु अनी हाम्रा मित्र तारा जीले यो कहबाट खोज गर्नु भएको हो अहँ त्यो पनि थाह छैन मात्र वास्तवीकता के हो सम्बन्धीत् सबै पक्षबाट जानकारी होस् भन्ने मेरो चाहना हो । तारा जी तपाइले वास्तवीकता खोज गर्नु भएको भए तपाइप्रति आभारी छु । यसको लागी भित्र आउनोस्
क्लबको सोफामा कच्याककुचुक
विमसु (bimasu2000@yahoo.com )
यही संसार हो, जहा विदुषकहरुको बोलबाला ह’नुपर्ने, त्यहा एउटा निम्नस्तरको मान्छेले आतङ्क मच्चाइरहेको छ । छेपारोले बरु मौसमपिच्छे रङ्ग फेर्छ, यो मान्छेचाहि मौसम होइन, छिनछिनमा रङ्ग बद्लेर आफलाई सधैं शक्तिको सान्निध्य रहेको देखाउन उद्यत रहन्छ । र, हामीजस्ता श्रमजीवी कामदारमात्रै होइन, निरिह चेलीबेटीदेखि आफ्नै साथीभाइसमेतलाई ओल्लो घाट न पल्लो तीर बनाउन अनेक हर्कत रचिरहन्छ ।
पुतलीसडकस्थित सञ्चारसग सम्बद्ध एउटा क्लबको कार्यालयमा धादिङ, ज्यामरुङ्गको एउटा अल्लारे एउटी निरिह स्त्रीसग प्रत्येक साझ लम्पसार हुन्थ्यो । टेलिभिजनको क्यामेरा देख्नासाथ शीर्सस्थ नेताहरुको ठ्याक्कै पछाडि उभिने, काम होस्, नहोस् राष्ट्रिय महत्त्वका कार्यक्रमहरुमा अगाडि देखिनैपर्ने, चुच्चो र रातो नाक भएको त्यो अल्लारेले लमजुङ जिल्ला, सुन्दरबजार गाविस- ८ पाउदीबजारकी पौडेल थरकी स्त्रीमाथि गरेको दुर्र्व्यवहारको कथा हो यो । अनेक सपना ब’नेर गाउबाट शहर छिरेकी थिइन् लमजुङे स्त्री । उसका सुन्दर सपनाहरुको सारथी बन्ने कसम खाएको धादिङे धमलाको ठ″लो भर भएर हो, उनका प्रत्येक चाहनाप्रति उनी समर्पित भएको । भित्र सोफामा गुञ्जिने आवाजका स्रोताहरु बाहिर ढोकामा कान थापेर बसेका हुन्थे । तर, ती स्त्री आज उनै धमलाको धोकाका कारण धन्दावालको रुपमा जीवन बाँच्न बाध्य भएकी छन् ।
काठमाडौंमा बाँच्नका लागि जागिर खोज्दाखोज्दै अनेक मान्छेका अनेक आश्वासन र चाहनासँगै सधैं एउटा घाम झ’ल्किन्थ्यो, दिन आउथ्यो र साझ त्यसैगरी अस्ताउथ्यो । कस्ता-कस्ता मैं हु भन्नेहरु पनि एउटी बेसहारा स्त्रीसित क्षणभरको साइनो गाँस्न लालायित हुदा रहेछन् । यशकुमारको गीतमा भनेजस्तो उनी धेरैको भर पर्दा उनको भरमा कोही नपरेपछि हाट्टह’ट्ट गर्ने, जहा पनि पहुच भएको, हेर्दाको राम्रो मान्छे, उमेर र उत्साह दुबै भएको मान्छे नै उनीजस्तो संर्घष गर्न शहर छिरेकी स्त्रीका लागि उपयुक्त हुने ठम्याईका साथ उनले थापाथलीस्थित होटल ब्लुस्टारमा उसलाई मन पराएकी थिइन् । एउटा साप्ताहिक पत्रिकामा भाडाका पत्रकारहरुले लेखिदिने प्रेम र जीवन स्तम्भको स्तम्भकार उसको आफ्नै प्रेम र जीवन भने समयान्तरमा यति घृणित सावित भयो, सम्झील्याउदा साह्रै विरक्त लाग्छ । तर, त्यसलाई थुक्ने एउटा नारीवादी कोही निस्किएनन् लमजुङकी पौडेलमात्रै होइन, अरु थुप्रै महिलाहरु ऊबाट प्रताडित भइसकेका छन् ।
अहिले मीस नेपाल सुगरिका केसीको प्रवक्ता झैं बनेर ऊ हिडिरहेको छ । कहिले ऊ जल शाहको प्रवक्ता बन्न खोज्छ, कहिले विपना थापाको त कहिले निरुता सिंहको । भैंसेपाटीकी एक लाह’रेनीसगको आर्थिक र शारीरिक सम्बन्ध, सिनामङ्गलकी महिलाकोमा संदिग्ध आवत-जावत, सुनसरी घर भई हाल जापानमा रहेकी रिसेप्सनिष्टसगको लीलालगायत थ’प्रै कथाहरुले ब’निएका छन् ती यवक ।
लमजङकी पौडेल र त्यो अल्लारेबीच नाटकीय ढङ्गले भेट भएको थियो । उद्योगपति विनोद चौधरीले बजारमा प्रचलित शिखर चुरोटसग प्रतिष्पर्धा गर्नका लागि साहसी चरोटको उत्पादन गरेका थिए । त्यसबेला खुकुरी ु’रोटको प्रतिष्पर्धा बिजुली चुरोटसित थियो ।
शिखर चुरोटले उद्योगपति विनोद चौधरीले व्यापार गर्न दिएनन् भन्दै जिल्ला-जिल्लामा प्रचारात्मक कार्यक्रमको आयोजना गरेको थियो । त्यसपछि उद्योगपति चौधरीले होटल ब्लुस्टारमा एक पत्रकार सम्मेलनको आयोजना गरेका थिए । त्यो पत्रकार सम्मेलनको कोअर्डिनेटर थियो, त्यही अल्लारे पत्रकार । जागिर खोज्दै जा“दा विभिन्न उद्योगपतिहरुले पनि ती स्त्रीमाथि आखा गाडेका रहेछन् र व्यापारीहरुले जागिर नदिने, अर्कै प्रस्ताव राखिदिनाले हैरानी खेपेकी थिइन् तिनले । जागिर ख्वाउनका लागि भरपर्दो मान्छे ठानेर उनी त्यो अल्लारे पत्रकारको प्रेमिका बन्न राजी भइन् । उसले जागिरका थ’प्रै आश्वासन दियो । कहिले मन्त्रीलाई फोन गरेजस्तो गर्ने त कहिले सचिवलाई, अनि कहिले जीएमलाई फोन गरेजस्तो गर्दै उनको अगाडिबाट जागिरका लागि नाम सिफारिश गर्ने गर्दथ्यो । मन्त्री, सचिव र जीएमहरुलाई डाइरेक्ट लाइनमा फोन गर्ने मान्छेले जागिर ख्वाउन सक्दैन भनेर उनको मनले कसरी मान्न सक्थ्यो र श्रेष्ठको त्यो पियन त्यत्तिकै पत्रकार बन्थ्यो
