यो संसार कसैको पेवा होइन सबैको जीवन विसाउने साझा चौतारी हो, निर्भीकताका साथ लेख्न र बोल्न अनि विना रोकतोक हिडडुल गर्न पाउने न्युनतम मानव अधिकारको रक्षा गरौ । हो संसारका हरेक स्वरुप र आकारका तानाशाहहरु स्वीकार्य हुनेछैनन् यद्यपी उनीहरुको समेत निर्भीकताको साथ बोल्न र लेख्न एवं स्वतन्त्रतापुर्वक हिडडुल गर्न पाउने न्युनतम मौलीक अधिकारको सुरक्षा एवं सम्मान गरीयोस् !
नो कमेन्ट !नेपालीमन,May 2 9:07 am

माघ १९, २०६१ मा राजाले शासन हातमा लिएपछि बन्द रहेको मोबाईल सेवा लोकतन्त्र स्थापनापछि संचालमा आएको छ । नुवाकोटको सदरमुकाम विदुरमा आंशिकरुपमा खुलेको मोवाईलको टावरको खोजी गर्दै उच्च स्थानमा उक्लीएका एक संचारकर्मी ।

तस्वीर डी. खडका

भनेको/सुनेको 6:48 am

हात्तिको देखाउने र खाने दाँत झै नेपालका नेताहरुको पनि दुइ रुप छ यसलाइ नेपाली जनताले कहिल्यै विर्सन हुन्न
खाडीतिर सुनेको