सर्प मर्छ तर पुच्छर चलाइरहन्छ,माछा मर्छ तर आँखा हेरीरहन्छ- नारायणमान विजुक्छे आदर्श वलियो तर सत्तामोह प्रसस्तै !
सविधानसभा,संविधानसभा, सविधानसभा यो राजालाइ मैले जती बुझेको छु त्यत्ति अरुले बुझेको छैन यसले फेरी धोका दिन सक्छ - देउवा- अगुल्टोले हानेको कुकुर विजुली चम्कदा तर्सन्छ !
२३७ वर्ष पुरानो राजसंस्थालाइ अन्त्य गर्नु पर्छ यदी संविधान सभाको निर्णय नभए संसद छोडेर तपाइ जनतामै आउछौ -माकुने-निदाएको मान्छेलाइ व्युझाउन सकिन्छ तर निदाएको नाटक गर्नेलाइ कसरी व्युझाउने ?