नो कमेन्ट !नेपालीमन,April 27 7:58 am
नो कमेन्ट ? नो नो वीथ कमेन्ट !
हामीलाइ सचेत गर्दै गर्नुहोस् अमिक, माकुने फलानो ढिस्कानो——- गधालाइ नुहाएर कहि गाइ होला
माओवादी द्धारा तिन महिने युद्धविराम घोषण ——- सातदललाइ सुध्रने अन्तिम मौका
भोली संसदको वैठक वस्ने——— चार साल पछि त्यो जर्जर भवनमा पनि चहल पहल हुने भो
राजाभाटद्धारा राजिनामा ——–भटटटटटटट रुपी नाटकको सजाएबाट जोगीन भाग्ने प्रयास
दलद्धारा टुडीखेलमा सभा ————–भोकालाइ खिर
