जनताको करबाट जीवीका चलाउने राजदरवारले सधै जनताकै कमाइमा जिवीका चलाउने हो भने राजदरवारको मुल ढोकामा आएर कर तिर्दा तिर्दा थकित जनताले गर्ने गाली पनि सुन्ने हिम्मत राख्नु पर्छ !
-प्रवासतिर रुमल्लीरहेका नेपालीहरु