सातदलको नयाँ नेतामा गीरीजा बाबु -छि छि छि……………… कस्तो गन्हायो !
लोकतन्त्र प्रप्तीमा खुसीयाली अनि विजय जुलुस -भोको पेट र काचो रोटी अचकल्टो हुर्रे !
अवरुद्ध मोवाइल खुल्ला -कही नभाको जात्रा मोवाइल जीनिसमा !
सातदलको निर्णय एतिहासीक भुल - वल्ल थकाइमारेको सातदलको ढाड फेरी सेकीने भो !
ज्ञानेको निर्णय सान्दर्भीक भारत, अमेरीका फलानो ढिस्कानो -ताग परे तिवारी नत्र गोतामे !
लोकतान्त्रीक आन्दोलनमा घाइतेको उपचार हुदाहुदै मृत्यु -वहुमुल्य रगत सित्तैमा खेर गो !