गद्धार नेता र अवोध सगुनहरु फिक्री नगर अब मै मार्छु ज्ञानेलाइ !
अविरलयात्री प्रवासबाट
म कसरी लेखु मन भित्र बाट विद्रोह पलाएर आएको छ । नेताहरुको किन भर परे जनता ? देशमा सयौ मान्छे हरुलाइ उचाले भड्काए जब जनता वास्तवीक मुक्तिको नजिक पुगे तब दौरा सुरुवाल लगाएर नेता भित्र पसे । के अव पनि यो देशमा राजाको औचित्य बाँकी नै छ त ? के ज्ञनेन्द्रे हत्यारो हैन आज जनता मार्नेले भोली नमार्ला अनि जनता मारेर समवेदना दिदैमा पुग्छ ? यदि पुग्छ भने म पनि मार्छु ज्ञानेन्द्रेलाइ अनि समवेदना दिन्छु जनता भन्दा उ ठुलो हो ? दरवारको जुठो खाएका नेताहरु किन हड्डीको आश नगरुन आखिर कुकुर वर्ग न परे मालीकको सेवा नगरी मन कसरी मान्थ्यो होला र ! आदरणीय देशप्रेमी नेपाली दाजुभाइ तथा बहिनीहरु ! अव पनि चुप रहन हुन्न देशमा वगेको रगतको खोलो अव पनि निरन्तर वग्न दिनु हुन्न त्यसैले हातमा कलम हुनेहरु कलम लिएर उठ ! हातमा केही नहुने हरु आवाज लिएर उठ ! यो देशमा अव साच्चीकै मुक्तिको खाचो छ पहिला दरवार छिर्ने भतुवाहरुलाइ तह लगाउ हत्यारो ज्ञाने त दुइ करोड पचास लाख नेपालीको माझ उभिनै पर्छ त्यत्ति नसके पनि भाग्नै पर्छ खवरदारी गर्नै पर्छ चोरहरलाइ उभ्याउनै पर्छ पतितहरुलाइ जनताको कठघरामा ! आदरणीय न्ययप्रेमी दाजुभाइ तथ दिदी बहिनीहरु, लोकतान्त्रीक गणतन्त्र नेपाल जिन्दावाद !
अन्त्यमा न्यायका लागि सहिद भएका ज्ञात अज्ञात सहिदहृरुमा समवेदना अनि
क्रन्तीकारी अभिवादन सहित !
