आज देश रोएको बेला, घर र आँगन आँशु नै आँशुले भिजेको बेला हामी कसरी निरीह बस्न सक्छौ होला र ! कसरी हामी मुकदर्शक हुन सक्छौ होला र ! सायद त्यसैले होला मरुभुमीको आँगनबाट, मरुभुमीको उजाड परिवेशबाट एउटा नया सुरुवात भएको छ हातमा हात र काँधमा काँध मिलाएर नेपालीहरु गन्तब्य सम्म पुग्न आतुर भएका छन् के यसमा त्पाइको योगदान रहन सक्दैन ? आउनोस् तपाइको प्रेरणा र हौसलाले जाँगरीला हातहरुमा सिप फुल्न सक्छ, देश हास्न सक्छ तँपाइ जस्तै लाखौ नेपालीहरुको वेदना एक हदसम्म मेटीन सक्छ के यो मानवीय कार्यमा तपाइ सरीक नहुने ? हरेक नेपालीको साथ र सहयोग अपेक्ष सहित !
अन्य जानकारीको लागी तलको ठेगानामा थिच्नुस्
http://www.prabasinepali.com