सृजना/अलग संसारनेपालीमन,February 9 3:14 pm
दिनमा देख्ने पञ्चे सपना नदेखेनी हुने भयो
झर्यो पानी गज्र्यो आकास असारको महिना जस्तै
जनता लम्के वैरी तिर लडाइको सिपाइ जस्तै
होली खेल्न रगत संग कमलहरु रमाउदा
जनताको उठीवासमा यिनीहरु रमाउदा
फेरी पनि पानी पर्यो असिनाको ढिक्का संगै
जनताहरु वढिसके शिरमा सेतो कफन संगै (more…)
