हरेक विहान संगै सुरु हुने
कालो दिनको छायाले
सताइ रहेछ मलाइ
क्षत विक्षत मन भित्रका
लाखौ श्रमजीवीहरुको मायाले
सताइ रहेछ मलाइ
हररात वित्छन्
नयाँ दिनको प्रतिक्षामा
फेरी पनि हिजोका
मानवीय चित्कार अनि निरीह आवजहरुले
सताइरहेछ मलाइ (more…)